डिजिटल युगमा साहित्यिक चेतनाको पुनर्जागरण
साहित्य केवल अक्षरहरूको संयोजन होइन; यो समाजको मनोविज्ञानको प्रतिबिम्ब, चेतनाको अभिव्यक्ति, र परिवर्तनको संवाहक ...
चाहा नगर् ए खोला कुहिरो भएर बाँच्न
गाह्रो छ जिन्दगीभर अग्लो भएर बाँच्न
पानी लिएर आए हुन्थ्यो कुनै सहोदर
मुस्किल भयो मलाई आगो भएर बाँच्न
उड्दै थियो धुँवामा तस्वीर ...
तिम्रो आखामा जादु रैछ तेहि आँखामा हराए म
भोलि साथ छाेड्छाै कि भन्ने कुराले कतै डराए म
अरु जुन समुन्द्रको कुरा गर्थें तेहि आखामा हराए म
भोलि साथ ...
सफलता मा बजेका ती ताली भन्दा
संघर्समा दिएका ति गाली राम्रो लाग्छ
अनेक शब्द भनेर दिएको सुन भन्दा
निशब्द भएर दिएको नुन राम्रो लाग्छ
मुखले म छु भनी मिठो ...
न्याय नपाए गोर्खा जानू नजानु है अन्त
नेपाल हैन न्याय मरेको देश हो
कति रोए रोए निर्मला पन्त
कौशी मा खेती गर्ने लाई अवार्ड दिन्छ वास्तविक किसान देख्दैन
किसान ...
जिवनमा एक्लै लड्न तयार म
गोरेटोमा भेट भको उनी ले
मुस्कुराउदै
तिम्रो बाटोको साथि बनाउ है भने पछि
कति सोझो म
कति कोमल मेरा मन हरु
कति खुल्ला मेरा
ह्रदय का ढाेका ...
कबिता
मेरो अस्तित्व
कहाँ खोजौ भेटिन्दैन कतै पनि मेरो अस्तित्व
दिनदाडै यसरी बिलिन हुदैछु केही छैन त मेरो महत्व
कुन ...
हिजो आज रातभर ननिदाइ जाग्ने भएको छु
दुनियाका नजर बाट सुटुक्क भाग्ने भएको छु
म बारबार एउटै मान्छेलाई सम्झिँदा सम्झिँदै,
उनका सामु घुँडा टेकेर माया माग्ने भएको छु ...
कट्टालको जीब्रो मात्रै बौलाएको हो
चिप्लिएको हो
दिमाग ठीक छ
मनले पश्चाताप गरेको छ पनि भन्थ्यो
हातखुट्टा चिरेको काक्रा झै सर्लक्कका छन्
केराको खम्बा भन्न मिल्छ ज्यान
पसारो परेपनि
कचहरीले फैसला गर्यो
कट्टालको ...